काठमाडौँ १८ कार्तिक/ सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ।
बुधबार आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। सरकारले एआईजी डा. मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षकको जिम्मेवारी दिएको छ।

Comments
Post a Comment