$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

भोटेकोशी बाढीपीडितका लागि गतिशील व्यापार समितिद्वारा २१ हजार सहयोग

  बिरुवागुठि २ असोज /भोटेकोशी बाढीपीडितको सहयोगका लागि पर्साको पर्सागढी नगरपालिका–३ पकडिया–बडनिहार बजारस्थित गतिशील व्यापार समितिले प्रधानमन...

 

बिरुवागुठि २ असोज /भोटेकोशी बाढीपीडितको सहयोगका लागि पर्साको पर्सागढी नगरपालिका–३ पकडिया–बडनिहार बजारस्थित गतिशील व्यापार समितिले प्रधानमन्त्री राहत कोषमा २१ हजार ३६० रुपैयाँ सहयोग गरेको छ।

बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले समितिले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको व्यापार समितिका उपाध्यक्ष विकास गुरुङले जानकारी दिए।

गुरुङका अनुसार विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सामाजिक दायित्व भएकाले व्यापार समितिले सदस्य तथा व्यवसायीहरूबाट रकम संकलन गरी राहत कोषमा सहयोग गरेको हो।

समितिले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा आवश्यक सहयोग गर्दै जाने जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content