$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

माइतीघरमा दीप प्रज्वलनका क्रममा महिलाले आत्मदाहको प्रयास

  काठमाडौं, २३ भदौ । काठमाडौंको माइतीघर मण्डलामा आयोजित दीप प्रज्वलन कार्यक्रमका क्रममा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास ग...

 

काठमाडौं, २३ भदौ । काठमाडौंको माइतीघर मण्डलामा आयोजित दीप प्रज्वलन कार्यक्रमका क्रममा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन्।

दीप प्रज्वलन कार्यक्रम चलिरहेका बेला लक्ष्मी बस्नेत नाम गरेकी महिलाले शरीरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

घटना लगत्तै प्रहरी तथा स्थानीयको सहयोगमा आगो निभाइएको थियो। आगोबाट घाइते भएकी बस्नेतलाई तत्काल उपचारका लागि वीर अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

घटनाको कारण भने खुल्न बाँकी छ। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content