$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

ठोरीको सेलाङटोलमा भूमिगत जलसिँचाइ (डिप बोरिङ) को शिलान्यास

ठोरी २७   फागुन   - पर्सा जिल्लाको ठोरी गाउँपालिका–४, निर्मलबस्ती सेलाङटोलमा करिब ८० बिगाह खेतीयोग्य जमिनलाई सिँचाइ सुविधा पुर्‍याउने लक्...

ठोरी २७   फागुन   - पर्सा जिल्लाको ठोरी गाउँपालिका–४, निर्मलबस्ती सेलाङटोलमा करिब ८० बिगाह खेतीयोग्य जमिनलाई सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित भूमिगत जलसिँचाइ (डिप बोरिङ) आयोजनाको शिलान्यास गरिएको छ ।

आज आयोजित शिलान्यास कार्यक्रममा ठोरी गाउँपालिकाका पूर्वअध्यक्ष पीएल श्रेष्ठले भल्भबक्ससहितको डिप बोरिङको औपचारिक शिलान्यास गर्नुभयो ।

 संघीय सरकारको अनुदानमा रोटरी ड्रिलिङ विधिबाट निर्माण हुन लागेको यो आयोजनाले वर्षौंदेखि सिँचाइको अभाव झेलिरहेका स्थानीय कृषकहरूको समस्या सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

सेलाङटोल भूमिगत जलसिँचाइ उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर श्रेष्ठका अनुसार भुमिगत सिचाई प्रणालि लाई ब्यवस्थित सहित भलकस सहितको निर्माण हुने डिप बाेरिङ्गले असी बिघा सिचाइ योग्य जमिन लाई सिचाई गर्न र पानीको उचित बितरण र दिगाे ब्यवस्थापनमा टेवा पुग्ने बताउनुभयो ।

ठोरी गापाका पूर्व अध्यक्ष पीएल श्रेष्ठले डिप बाेरिङ्गको शिला न्यास गर्दै यहि आर्थिक बर्ष भित्र सम्पन्न हुने गरि निर्माण हुन लागेकाे आयोजनाले कैयो किसान हरुलाई फाईदा पुग्ने बताउनुभयो । लामो समय देखि किसान हरु  सिचाईको समस्या भोग्दै आईरहेकाे  हुनाले अब सिचाइको समस्या नहुनेमा बिस्वस्थ हुन आग्रह गरे ।

यो आयोजनाले ठोरी क्षेत्रका कृषकहरूलाई वर्षौंको सिँचाइ अभावबाट मुक्त गरी कृषि उत्पादन बढाउने र जीविकोपार्जन सुधार्नेमा किसान हरु विश्वास लियका छन ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content