$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पर्सामा ११४ किलो गाँजासहित कार बरामद, २१ वर्षीय युवक पक्राउ

  पोखरिया २० भदौ /  पर्साको तिलावेपुल देखि भिष्वा जाने सडकखण्ड अन्तर्गत पकहामैनपुर गाउँपालिका–१ स्थित बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँ...

 

पोखरिया २० भदौ / पर्साको तिलावेपुल देखि भिष्वा जाने सडकखण्ड अन्तर्गत पकहामैनपुर गाउँपालिका–१ स्थित बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा सहित गाँजा ओसारपसारमा प्रयोग भएको कार एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट संयुक्त रूपमा खटिएको टोलीले तिलावे पुलतर्फबाट आउँदै गरेको बा १८ च ३६५७ नम्बरको निशान कार रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा कारको डिकीभित्र १२ वटा पोकामा लुकाएर राखिएको ११४ किलो २५ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजासहित प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी चक्रबहादुर मल्लले गाँजा र कार नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रहरीले पछिल्लो समय पर्साका विभिन्न सीमा तथा ग्रामीण सडकमार्फत लागूऔषध ओसारपसार हुने गतिविधिमाथि निगरानी बढाउँदै आएको जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content