$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

भिस्वामा भन्सार क्षेत्र आसपासका मदिरा पसल असोज १८ गतेभित्र हटाउन सहमति

  भिस्वा१९ भदौ /पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वा स्थित सडक क्षेत्रमा सञ्चालनमा रहेका मदिरा पसलहरू हटाउने विषयमा स्थानीय जनप्रतिनिधि र सश...

 

भिस्वा१९ भदौ /पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वा स्थित सडक क्षेत्रमा सञ्चालनमा रहेका मदिरा पसलहरू हटाउने विषयमा स्थानीय जनप्रतिनिधि र सशस्त्र प्रहरीबीच सहमति भएको छ।

भिस्वामा भन्सार क्षेत्रको आसपास सञ्चालनमा रहेका मदिरा पसलहरू हटाउने विषयमा स्थानीय जनप्रतिनिधि तथा सशस्त्र प्रहरी निरीक्षक मुकेश प्याखुरेल,र नेपाल प्रहरी बीच छलफल भएको थियो। छलफलपछि मदिरा पसल सञ्चालकहरूलाई एक महिनाभित्र उक्त क्षेत्र खाली गराउने सहमति भएको हो।

सहमति अनुसार भन्सार क्षेत्रबाट ५०० मिटरको दूरीभित्र सञ्चालनमा रहेका मदिरा पसलहरू असोज १८ गतेसम्म हटाइसक्नुपर्नेछ। सम्बन्धित पसल सञ्चालकहरूलाई तोकिएको समयसीमाभित्र स्थान खाली गर्न आग्रह गरिएको छ।

स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायबीच भएको सहमतिपछि भन्सार क्षेत्र आसपास सञ्चालनमा रहेका मदिरा पसलहरू व्यवस्थित रूपमा हटाउने प्रक्रिया अघि बढ्ने जनाइएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content