$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पर्सागढीको स्वास्थ संस्थामा भिडियो एक्सरे सेवा सञ्चालन

विरुवा गुठी,७ साउन/  पर्सागढी नगरपालिकाको गरिब तथा विपन्न वर्गका गर्भवती महिलाहरूलाई लक्षित गरी पुन भिडियो एक्सरे सेवा सञ्चालनमा आउने भएको छ...

विरुवा गुठी,७ साउन/ पर्सागढी नगरपालिकाको गरिब तथा विपन्न वर्गका गर्भवती महिलाहरूलाई लक्षित गरी पुन भिडियो एक्सरे सेवा सञ्चालनमा आउने भएको छ। स्वास्थ्य सेवा विभागबाट प्राप्त ग्रामीण भिडियो एक्सरे मेसिन बिग्रिएर मर्मत गर्न पठाएपछि केही समयदेखि बन्द रहेको सेवा पुनः सुचारु हुने भएको छ। One heart word wide तथा दिव्य विकास स्रोत केन्द्रको सहयोगमा नयाँ ग्रामीण भिडियो एक्सरे मेसिन आज नगरपालिकामा हस्तान्तरण गरेपछि सेवा सुचारु हुने भएको छ। 

सहयोगी संस्थाका जिल्ला संयोजक उपेन्द्रकुमार सिंहले आज एक कार्यक्रमका बीच पर्षागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकलाई उक्त मेसिन हस्तान्तरण गरेका हुन् कार्यक्रममा मेडिकल अधिकृत अभिनय कुमार सिंहले उक्त मेसिन सञ्चालन गरी ठिक र दुरुस्त रहेको बताए। 

कार्यक्रममा नगर प्रमुख पाठकले भिडियो एक्सरे मेसिन उपलब्ध भएपछि यस भेगका सेवाग्राहीहरूलाई सुविधा भएको बताए उनले पर्सागढीमा रहेका ल्याबहरूमा प्रदेश सरकारबाट केमिकल तथा रिपिजियन प्राप्त नभएको कारण बन्द रहेको प्रयोगशाला पुनः सुचारु भएको छ। उनले प्रयोगशालाको लागि चाहिने आवश्यक केमिकल तथा रिपिजेन पालिकाले आफै खरिद गरी सञ्चालनमा ल्याएको बताए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content