$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पर्सागढी नगरपालिकाद्वारा निःशुल्क स्त्रीरोग तथा पाठेघर क्यान्सर परीक्षण शिविर सञ्चालन हुने

  बलिराम शुक्ला , पर्सागढि -३१ पर्सागढी नगरपालिकाले नगरभित्रका महिलाहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै निःशुल्क स्त्रीरोग तथा पाठेघरको...

 


बलिराम शुक्ला , पर्सागढि -३१

पर्सागढी नगरपालिकाले नगरभित्रका महिलाहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै निःशुल्क स्त्रीरोग तथा पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सम्बन्धी परीक्षण तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार महिलामा देखिने स्त्रीरोग तथा पाठेघर सम्बन्धी समस्याको पहिचान, समयमै उपचार तथा भविष्यमा हुन सक्ने क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न वडामा निःशुल्क परीक्षण शिविर सञ्चालन गर्न लागिएको हो।

असार १ गते देखि ३ गते सम्म चल्ने  शिविर पर्सागढिकाे वडा न ३ काे कार्यालय र स्वास्थ्य चौकी हरुमा महिलाहरूको स्वास्थ्य परीक्षण, स्त्रीरोग सम्बन्धी परामर्श तथा आवश्यक जाँच निःशुल्क रूपमा गरिने जनाइएको छ। नगरपालिकाले तोकिएको मिति, समय र स्थानमा उपस्थित भई स्वास्थ्य परीक्षण गराउन सम्पूर्ण नगरवासी महिलालाई आग्रह गरेको छ।

सूचनामा लामो समयदेखि सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, पाठेघरसम्बन्धी समस्या देखिएका तथा १५ देखि ४९ वर्ष उमेर समूहका महिलाहरूलाई विशेष रूपमा परीक्षण गराउन पर्सागढिका नगर प्रमुख गोकर्ण पाठकले अनुरोध गरेका छन ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content