$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

जगरनाथपुरमा रास्वपाको प्रथम गाउँपालिका भेला सम्पन्न,

पोखरिया,जेठ ९ / पर्साको जगरनाथपुर गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ। शनिबार स...

पोखरिया,जेठ ९ /

पर्साको जगरनाथपुर गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ। शनिबार सम्पन्न उक्त भेलाले प्रशुराम साह कानुको नेतृत्वमा ११ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत रूपमा गठन गरेको हो।

नवगठित समितिको  उपसभापतिमा नुर आलम राउत गद्दी र सचिवमा जन्नजय प्रसाद यादव चयन भएका छन्। समितिका सदस्यहरूमा रिता देवी, सुनिल प्रसाद यादव, म. हविल गद्दी, सुनिल कुमार चौरसिया, अनिता कुमारी, सोनामती देवी लगायतका रहेका छन्। रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्राको अध्यक्षतामा भएको भेलामा रास्वपा मधेश प्रदेश सभापति ई. तपेश्वर यादव, जिल्ला सभापति हरि पन्त, उपसभापति तुलसा पौडेल अधिकारी सहित स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न वडा समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

भेलामा वक्ताहरूले स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता र जनमुखी शासन प्रणालीको आवश्यकता औंल्याउँदै रास्वपाप्रति जनआकर्षण बढ्दै गएको बताएका थिए। उनीहरूले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले जनअपेक्षा पूरा गर्न सक्षम नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content