काठमाडौं, १७ जेठ : प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतिय भुमी मिचेकाे बताएका छन । आज बसेकाे प्रतिनिधि सभा बैंठकमा सान्सदहरुको ...
काठमाडौं, १७ जेठ :
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतिय भुमी मिचेकाे बताएका छन ।
आज बसेकाे प्रतिनिधि सभा बैंठकमा सान्सदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री साहले भारतले मात्र नेपाली भुमी मिचेकाे छैन नेपालले पनि भारतीय भुमी मिचेकाे छ भनेर आफू प्रधानमन्त्री भएपछि जानकारी पाएको बताएका छन ।नेपाल - भारत सिमा विवादको बिषय कुटनितिक छलफल बाट दुई पक्ष बसेर निकाल्नु पर्नेमा उनले जाेड दिएका थिए।


COMMENTS