$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पर्सागढीमा रास्वपाको नगर अधिवेशन सम्पन्न

बलिराम शुक्ला , पर्सागढि  ११/ राष्ट्रिय स्वतन्त्र पार्टी पर्सागढी नगरपालिकाको नगर अधिवेशन आज  सम्पन्न भएको छ। अधिवेशनबाट कवि राज अर्यालको सभ...

बलिराम शुक्ला , पर्सागढि  ११/

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सागढी नगरपालिकाको नगर अधिवेशन आज  सम्पन्न भएको छ। अधिवेशनबाट कवि राज अर्यालको सभापतित्वमा १५ सदस्यीय नगर समिति गठन गरेको छ ।

नवगठित समितिको उपसभापतिमा सुनिल रायभर , सचीव सर्फू आलम अन्सारी , सहसचिव  रमेश कुमार दहित  चयन भएका छन्।भने सदस्यहरुमा धुर्व बहादुर खड्का, सन्तोष खवास थारु, मिन्टु कुमारी, धीरेन्द्र राउत, मोहम्मदराज सिद्दीकी, सम्झना सुबेदी, केदार ठाकुर, नीरज चौधरी र राजनारायण यादव लगायत रहेका छन्।

 पर्सागढ़ी नगरपालिका वडा न ३ बडनिहारकाे खेलमैदानमा आयोजित अधिवेशनमा कार्यक्रममा रास्वपा जिल्ला सभापति तथा पर्सा क्षेत्र नं. १ का संघीय सांसद हरी पन्त र पर्सा क्षेत्र नं. २ का सांसद सुशील साह कानु, रास्वपा मधेश प्रदेश शिक्षा विभाग प्रमुख सबु कडेल,मधेश प्रदेश संस्कृति बिभाग प्रमुख पुरुषोत्तम अधिकारी र प्रदेश प्रतिनिधि सोनालाल पटेल,जिल्ला उपसभापति तुलसा अधिकारी, क्षेत्रीय सभापति फैयाज मियाँ,  शान्ति पौडेल, बहुदरमाई नगर सभापति चन्दन यादव, रास्वपा नेता बुद्धिराज पौडेल, समीर अंसारी तथा जोखु मियाँ लगायतको उपस्थिति रहेको थियो।

अधिवेशनबाट हरेराम राम, जोखु मियाँ, जयकरण यादव, रविशंकर चौधरी र हरिशंकर यादवलाई सल्लाहकारमा चयन गरेको छ ।

कार्यक्रममा बोल्दै नेताहरूले स्थानीय तहमा पार्टी संगठनलाई थप मजबुत बनाउँदै जनताको मुद्दालाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए। नवगठित समितिले संगठन विस्तार, सुशासन, पारदर्शिता र जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content