$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

सुकुम्बासी, एलानी बस्ती नहटाउने सरकारको नीति : रास्वपा सभापति लामिछाने

वीरगञ्ज,जेठ ९ / मधेस प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग भएको संवाद कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुम्बासी,...
वीरगञ्ज,जेठ ९ /
मधेस प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग भएको संवाद कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुम्बासी,तथा एलानी बस्ती खाली गराउने विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

कार्यक्रममा सुकुम्बासी तथा एलानी बस्ती खाली गराउने विषयमा सांसदहरुले उठाइएको प्रश्नको उत्तर दिँदै सभापति लामिछानेले खोला किनार तथा अत्यन्त जोखिमयुक्त क्षेत्रमा रहेका बस्ती बाहेक अन्य कुनै पनि सुकुम्बासी,एलानी बस्ती हटाउने सरकारको नीति नरहेको स्पष्ट पारे।
उनले “कोही पनि डराउनु पर्दैन, सरकारले जबर्जस्ती बस्ती खाली गराउने नीति लिएको छैन,” स्थानीय तहले प्रधानमन्त्री बालेन शाहको नाम लिएर दबाब वा जबर्जस्ती गरे त्यसबारे जानकारी गराउन आग्रह गरे।
सभापति लामिछानेले सरकार जनताको आवास र जीविकाको विषयमा संवेदनशील रहेको उल्लेख गर्दै वास्तविक सुकुम्बासी तथा विपन्न समुदायको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार जोखिमयुक्त क्षेत्रका बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने विषय अलग भए पनि अन्य ठाउँका सुकुम्बासी बस्ती हटाउने निर्णय सरकारले नगरेको  बताए । साभारः सांसद हरि पन्तको फेसबुकबाट ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content