$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

महिला स्वास्थ्य प्रवर्द्धनमा वीरगन्ज लेडिज सर्कलको सराहनीय पहल

  वीरगञ्ज  २९ वैशाख सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगन्ज लेडिज सर्कलले जिल्ला प्रहरी कार्यालय पर्साको महिला, बालबालिका सेवा तथा ज्येष्ठ नाग...

 

वीरगञ्ज  २९ वैशाख

सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगन्ज लेडिज सर्कलले जिल्ला प्रहरी कार्यालय पर्साको महिला, बालबालिका सेवा तथा ज्येष्ठ नागरिक कक्षलाई ६३० पिस सेनेटरी प्याड हस्तान्तरण गरेको छ।

मंगलबार आयोजित कार्यक्रममा संस्थाले महिला तथा किशोरीहरूको स्वास्थ्य, सरसफाइ र मासिक धर्म व्यवस्थापनलाई मध्यनजर गर्दै उक्त सामग्री सहयोग स्वरूप उपलब्ध गराएको हो। हस्तान्तरण गरिएका सेनेटरी प्याडहरू महिला, बालबालिका सेवा तथा ज्येष्ठ नागरिक कक्षमार्फत आवश्यक पर्ने महिला तथा किशोरीहरूलाई वितरण गरिने जनाइएको छ।

कार्यक्रममा प्रहरी उपरीक्षक सुदीप राज पाठक, प्रहरी कर्मचारीहरू तथा सर्कलका अध्यक्ष नन्दनी अग्रवाल,सदस्य अनामिका पुजारी,खुश्बु सिंघानिया,सुस्मा गाैतम लगायतकाे उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले वीरगन्ज लेडिज सर्कलले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यो कार्य उदाहरणीय तथा प्रेरणादायी भएको बताएका थिए।

उनीहरूले यस्ता सहयोगमूलक गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै महिला स्वास्थ्य, सरसफाइ र सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content