$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

बजरंग युवा समाजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पोखरिया । श्री नेपाल रेडक्रस प्राथमिक विद्यालय, पोखरिया–४ मा आज आयोजित एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत बालबालिकालाई निःशुल्क शैक्षिक ...

पोखरिया । श्री नेपाल रेडक्रस प्राथमिक विद्यालय, पोखरिया–४ मा आज आयोजित एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ।


बजरंग युवा समाज पोखरियाको सहयोगमा विद्यालयका १२० जना छात्र–छात्रालाई कापी, कलम, पेन्सिल, कटर लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो।


समाजका अध्यक्ष पवन गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले शिक्षामा सहयोग गर्ने यस्ता सामाजिक कार्यले बालबालिकाको अध्ययनप्रति उत्साह बढ्ने बताउनुभयो।


कार्यक्रममा समाजका सल्लाहकार अम्रिका साह रौनियार, जितेन्द्र चौहान, सोनालाल चौहान, मनोज दुबेदी, सरमोध सहनी, सुजन सहनी तथा रमेश महतो लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा सहभागीहरूले समाजले निरन्तर रूपमा शिक्षा, सामाजिक सेवा तथा बालबालिकाको हितका क्षेत्रमा योगदान पुर्‍याउँदै आएको बताएका थिए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content