बलिराम शुक्ला , पर्सागढि- सबैया साझेदारि बन क्षेत्र बाट अवैध रूपमा टयाकटरमा ल्याउदै गरेको नौव थान सालको काठसहित एक ब्यक्ति लाई सबैया सब ड...
बलिराम शुक्ला , पर्सागढि- सबैया साझेदारि बन क्षेत्र बाट अवैध रूपमा टयाकटरमा ल्याउदै गरेको नौव थान सालको काठसहित एक ब्यक्ति लाई सबैया सब डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ ।
वीरगंज महानगरपालिका वडा नं ३१ मिलनचौक स्थित बन क्षेत्र बाट अबैध रुपले कटान गरि टयाकटरमा लोड गरि ल्याउदै गरेको नौव थान सालको काठ करिब चौबिस क्युफिट सबैया सब डिभिजन वन कार्यालय र सबैया साझेदारी वन उपभोक्ता समूहको संयुक्त गस्ती टोलीले आईतबार बिहान सुचनाको आधारमा साल काठ सहित प्रदेश २- ०३-००१ त १५७५ नम्बरको ट्याक्टर सहित एक जना लाई मिलनचौक बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं २९ मुसैलि का कृष्ण प्रसाद साह रहेका छन । उनलाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय पर्सा पठाइएको र बरामद गरिएको काठ र टयाकटर लाई आवश्यक कार्वाहीको लागि सब डिबिजन बन कार्यालय सबैयामा राखियकाे सबैयाका रेनजर भुपाल रोकायाले बताएका छन ।
टयाकटर सहित काठ र मानिस लाई नियन्त्रणमा लिन सामान्य झडप समेत हुन्दा शसशस्त्र प्रहरी बल सोलखपुर र मिलनचौक प्रहरिको समेत सहयाेग लिन परेकाे थियो ।

COMMENTS