पोखरिया १९ चैत- पर्सा निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार रामबहादुर बैरे द्वारा आफ्नो चुनावी खर्च सार्वजनिक ग...
पोखरिया १९ चैत- पर्सा निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार रामबहादुर बैरे द्वारा आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
उम्मेदवार बैरेले निर्वाचन आयोगको कार्यालय पर्सामा निर्बाचन ऐन २०७४ को दफा ७२ तथा आयोग द्वारा स्वीकृत निर्बाचन आचार सहिन्ता बमोजिम खर्च बिवरण बुझाउदै सार्बजनिक गरेका हुन ।
विवरण अनुसार बैरेले चुनावी अभियानका क्रममा जम्मा १० हजार खर्च भएको दाबी गरेका छन ।
उनले उम्मेदवारी मनोनयन दर्तामा १० हजार खर्च गरेको र अन्य केहिमा पनि खर्च नगरेकाे दाबी गरेका छन ।
खर्च श्रोतमा कृषि अन्न बेचेर चुनाव लडेकाे समेत देखायका छन ।

COMMENTS