$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पर्सागढीमा एक घरमा आगलागी, नगरप्रमुख पाठक राहत लियर निरीक्षण गर्न पुगे

बलिराम शुक्ला, पर्सागढी, ३ चैत ।  पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा न–५ बौहर्वामा गए राति एक घरमा आगलागी हुँदा घर जलेर पूर्ण रूपमा नष्...

बलिराम शुक्ला, पर्सागढी, ३ चैत । 

पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा न–५ बौहर्वामा गए राति एक घरमा आगलागी हुँदा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।

बौहर्वा निवासी राजमहमद मियाँको घरमा गए राति करिब दस बजेको समयमा अचानक आगलागी हुँदा घरजलेर पुर्ण रूपमा नष्ट भएको छ भने घरमा रहेको लत्ताकपडा अन्न र एक थान प्लाटिना मोटरसाईकल जलेको र करिब तीन लाख पचास हजार बराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय एकटाङ्गाका ईन्चार्ज कुलपित यादवले जानकारी दिए । आगलागी कसरी भएको हो अहिलेसम्म खुल्न सकेको छैन ।

समयमै पर्सागढी नगरपालिकाको बारूण यन्त्र पुगेको कारण गाउँमा थप क्षति हुन नपायको स्थानीय हरूले बताएका छन् ।

त्यसैगरी आगलागी भएको घरको निरीक्षण गर्न आज बिहान पर्सागढीका नगरप्रमुख गोकर्ण पाठक पुगेका छन उनले निरीक्षण गर्दै ब्यक्तिगत रूपमा चामल, दाल, तेल, चिउरा, आलु लगायतका सामाग्री समेत दियको र नगरको बिपत्त ब्यवस्थापनबाट घर बनाउन थप सहयोग गर्ने वचन दिएका छन ।




COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content