$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

वीरगंज, २४ चैत ।  पर्सागढि - पर्साको पर्सागढी नगरपालिका–३ बडनिहार स्थित  एक खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन...
Uploaded Image


वीरगंज, २४ चैत ।  पर्सागढि - पर्साको पर्सागढी नगरपालिका–३ बडनिहार स्थित  एक खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्।

सोमबार राती  दिलमाया तामाङले सञ्चालन गर्दै आएको गौरे कटेज खाजा पसलबाट चार जना जुवाडेसहित जुवा खेलाउन सहयोग गरेको आरोपमा होटल सञ्चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पर्सागढी–३ का ५७ वर्षीय वीरेन्द्र साह, पर्सागढी–४ का ४० वर्षीय सुरेन्द्र चौधरी, होटल सञ्चालक दिलमाया तामाङ, पर्सागढी–३ कै शीशीर तामाङ तथा वीरगन्ज महानगरपालिका–३१ का २७ वर्षीय अरबिन्द गौरो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूको साथबाट तीन सेट तास र नगद १५ हजार ५५ रुपैयाँ र दस थान माेटरसाईकल बरामद गरिएको छ।माेटरसाईकल बडनिहार प्रहरी चौकिमा राखियको छ ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय पटेर्वासुगौली तथा बडनिहार प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत दफा १२५ (जुवा खेल्न नहुने) अनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।


Uploaded Image


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content