पोखरिया २८ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा बाट निर्बाचित प्रतिनिधिसभा सदस्य रामाकान्त प्रसाद चौरस...
पोखरिया २८ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा बाट निर्बाचित प्रतिनिधिसभा सदस्य रामाकान्त प्रसाद चौरसियाले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
चौरसियाले बिहीबार निर्वाचन आयोगको कार्यालय पर्सामा निर्बाचन ऐन २०७४ को दफा ७२ तथा आयोग द्वारा स्वीकृत निर्बाचन आचार सहिन्ता बमोजिम खर्च बिवरण बुझाउदै सार्बजनिक गरेका हुन ।
विवरण अनुसार चौरसियाले चुनावी अभियानका क्रममा ११ लाख ६५ हजार ७४० रुपैयाँ खर्च भएको दाबी गरेका छन् । सबैभन्दा धेरै उनको खर्च प्रचार प्रसार सामग्री झन्डा ,बैच ,सावण बक्समा ३ लाख ६५ हजार ५०० रुपैयाँ र दोस्रोमा अन्य प्रचारप्रसार कार्यक्रम वडा स्तरियमा ३ लाख ३९ हजार ७५० रुपैया खर्च भएको छ ।
त्यस्तै सवारीसाधन खर्चमा २ लाख ८५ हजार , गोष्ठी अन्तरक्रियामा २६ हजार ५०० खर्च भएको छ भने प्रचारप्रसार ब्यानरमा ९३ हजार २३० रुपैया खर्च भएको छ भने छपाई पाेस्टर पम्पलेट र नमुना मतपत्र छपाईमा ३५ हजार ७६० रुपैया र मनोनयन तथा बिबिध खर्चमा १ लाख खर्च भएको बताएका छन ।

COMMENTS