Menu

पर्सा क्षेत्र न २ नेकपा का उम्मेदवार चढेकाे गाडीमा संकास्पद बस्तु फेला , चार जना प्रहरी नियन्त्रणमा

News Desk |
March 04, 2026
Featured


बलिराम शुक्ला
बिरुवागुठि १९ -
पर्सागढि नगरपालिका वडा न ३ बडनिहार चौकमा शसस्त्र प्रहरीले मङ्गलबार राती करिब नौव बजे चेकजाच गर्न क्रममा संकास्पद बस्तु फेला परे पछि बडनिहार क्षेत्र तनाब ग्रस्त बनेकाे छ ।

बा १० च १२५० नम्बरको गाडिमा सवार पर्सा क्षेत्र न -२ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरी चढेकाे गाडि चेकजाँच गर्ने क्रममा गाडीको पछाडि डिक्किमा संकास्पद बस्तु देखिय पछि गाडि र गाडीमा सवार ब्यक्ति हरुलाई प्रहरीले नियन्त्रणमा लिई सुरक्षा ब्यवस्था कडा बनायको  थियो ।

घटना बारे जानकारि पाय लगत्तै नेपाली सेनाकाे बम डिस्पोजल टाेलि र प्रमुख जिल्ला अधिकारी लगायतको सुरक्षा टाेलि पुगेकाे थियो र संकास्पद बस्तुको परिक्षण गरि करिब तीन घन्टाको अनुसन्धान पछि गाडि लाई सुरक्षित स्थल तर्फ लगियको थियाे ।

गाडिमा सवार चार जना लाई प्रहरीले नियन्त्रणमा लियको ईनिस्पेकटर सम्मुनत अधिकारीले बताए । नियन्त्रणमा सत्यनारायण दास थारु , सुरज कार्की  र गाडी चालक सहाब अन्सारी रहेका छन र उनी हरुलाई अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालय पर्सा लगिएको छ ।

पर्सागढिकै मुख्य चौक बडनिहारमा उम्मेदवार चढेकाे गाडिमा संकास्पद बस्तु फेला पर्दा स्थानिय बासिमा त्रास फैलियको छ ।

उम्मेदवार चौधरि




यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3