बलिराम शुक्ला, २९ पर्सागढि । पर्सा निर्वाचन क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा बाट निर्बाचित प्रतिनिधिसभा सदस्य सुश...
बलिराम शुक्ला, २९ पर्सागढि । पर्सा निर्वाचन क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा बाट निर्बाचित प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
निर्बाचित कानुले शुक्रवार निर्वाचन आयोगको कार्यालय पर्सामा निर्बाचन ऐन २०७४ को दफा ७२ तथा आयोग द्वारा स्वीकृत निर्बाचन आचार सहिन्ता बमोजिम खर्च बिवरण बुझाउदै सार्बजनिक गरेका हुन ।
विवरण अनुसार कानुले चुनावी अभियानका क्रममा ९ लाख ९५ हजार ६१४ रुपैयाँ खर्च गरेको बिवरणमा देखायका छन् । सबैभन्दा धेरै उनको खर्च प्रचार सामग्रीमा ५ लाख ७९ हजार १२४ रुपैयाँ र दोस्रोमा सवारीसाधन र चालक समेतमा १ लाख ५५ हजार खर्च भएको छ ।
तेस्तै उम्मेदवारी मनोनयन दर्तामा १० हजार , मतदाता नामवली खरिदमा ३ हजार , गोष्ठी अन्तरक्रीया खाजा खर्चमा ९२ हजार , बिधुतिय समाजिक संजालमा १५ हजार , अन्य प्रचारप्रसार सामग्रीमा ९९ हजार ४९० , बिबिध खर्च ४२ हजार खर्च भएको निर्बाचन आयोग पर्सामा बुझायकाे बिवरणमा उल्लेख गरेका छन ।

COMMENTS