Menu

पर्सा–४ मा टेकबहादुर शाक्य भारी मतका साथ विजयी

जनआवाज खबर |
March 07, 2026
Featured

पोखरिया, २३ फागुन । पर्सा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेक बहादुर शाक्य २८ हजार ६ मतका साथ विजयी भएका छन् ।
 
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजालले १२ हजार ५ सय ३४ मत प्राप्त गरेका छन । त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार जालिम मियाँँ मन्सुरीले १२ हजार १ सय ४५ मत ल्याएका छन्भने जनता समाजवादी पार्टी, नेपालका कृपासिन्धु प्रसादले ४ हजार ७ सय ५८ मत र नेपाली कम्युनिष्ट पार्टीका जयप्रकाश थारूले ३ हजार ११३ मत प्राप्त गरेका छन ।

शाक्य र रिजालबीचको मतान्तर १५ हजारभन्दा बढी पुगेको छ । 

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3