पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न -५ बौहर्वामा नेकपा एमालेकाे अगुवा कार्यकर्ता तथा पार्टी प्रबेस कार्यक्रम सम्पन्न भएको छ । क...
पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न -५ बौहर्वामा नेकपा एमालेकाे अगुवा कार्यकर्ता तथा पार्टी प्रबेस कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौ जनाले एमाले पार्टीमा प्रबेस गरेका छन । जसपा पर्सागढि नगरका नेता असोक यादब लगायत काङ्ग्रेसका कार्यकर्ता प्रबेस गरेका हुन् ।
कार्यक्रममा पर्सा निर्बाचन क्षेत्र न -२ का उम्मेदवार रिमा कुमारी यादबले शिक्षा , स्वास्थ्य , कृषि र भौतिक पुर्बधारमा यश क्षेत्र लाई तीस बर्ष देखि पछाडि पारेकाे हुनाले आफू निर्बाचित भए लगतै शिक्षा , स्वास्थ्य ,कृषि र भौतिक पुर्बधार बिकासमा जोड दिने बताउनुभयो ।
कार्यक्रममा एमालेका नेता बिजय सरावगी समानुपातिक उम्मेदवार बिचारी यादव पर्सागढि नगरपालिका नगर प्रमुख गोकर्ण पाठक बहुदरामाई नगरका शिहासन साह , असलम आलम लगायत नेता कार्यकर्ता हरुको उपस्थिति रहेको थियो ।

COMMENTS