- बलिराम शुक्ला पर्सागढि । नासा युवा क्लब पर्सागढि -७ टिकुलिया द्वारा आयोजित प्रथम नासा गोल्डकप प्रतियोगिताको उपाधी पर्सागढि युवा स्पोर्ट्स...
- बलिराम शुक्ला
खेलकाे निर्धारित समयमा दुबै टिम बाट गोल रहित बराबरिमा समय सकिय पछि खेल ट्राईब्रेकरमा धकलियकाे थियाे ।
फाईनल खेलका प्रमुख अतिथि पर्सागढि नगरपालिका नगरप्रमुख गोकर्ण पाठकले बिजेता टिम पर्सागढि युवा स्पोर्ट्स क्लब बडनिहार लाई प्रथम रासी नगद ५० हजार र उपबीजेता बारा राईडर क्लब बारा लाई दोस्रो रासी नगद २५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
नासा युवा क्लब पर्सागढि नगरपालिका -७ टिकुलियाका अध्यक्ष सोनालाल रायको अध्यक्षतामा सम्पन्न फाईनल खेलका प्रमुख अतिथि नगरप्रमुख पाठकले नगरमा खेलकुद क्षेत्र लाई आफुले अभियानको रुपमा लिएकाे र एक वडा एक खेल मैदान बनाउने लछ्य अनुसार पर्सागढि नगर भित्र सानो ठुलाे गरि तेह्र वटा खेलमैदान रहेको बताए खेल जगतले अनुसासन देखि लियर आफ्नो गाउँठाउँ लाई चिनाउने हुने भएको हुनाले खेलकुदकाे लागि पालिका सधै तत्पर रहेको बताए ।
फाईनल खेलको कार्यक्रममा पर्सागढि नगरपालिका कार्यालयका प्रमुख प्रसासकिय अधिकृत राजु प्रसाद साह , वडा न- ७ का वडा अध्यक्ष संकरराय भर , पर्सागढिका कार्यपालिका सदस्य मोहन महतो , वडा न -६ का वडा सदस्य जितेन्द्र यादब , समाजसेबि सिकेन्द्र पटेल सञ्चारकर्मी प्रमोद यादब , चिरञ्जीवी यादब , बिनोद यादब लगायतका सहभागी रहेका थिए ।
फाईनल खेल कार्यक्रमको स्वागत मनतब्य वडा न - ७ का वडा अध्यक्ष संकर रायभरले गर्नुभएको थियो ।
पर्सागढि । नासा युवा क्लब पर्सागढि -७ टिकुलिया द्वारा आयोजित प्रथम नासा गोल्डकप प्रतियोगिताको उपाधी पर्सागढि युवा स्पोर्ट्स क्लब बडनिहारले हात पारेकाे छ । शनिबार सम्पन्न फाईनल खेलमा बारा राईडर क्लब बारा लाई ट्राईब्रेकरमा ३-१ गोल अन्तरले पराजित गर्दै पर्सागढि युवा स्पोर्ट्स क्लब प्रतियोगिताको बिजेता बनेकाे हो ।

COMMENTS