बलिराम शुक्ला , पर्सागढि पर्सागढिका चर्चित युवा तथा २०७९ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ को (क) मा स्वतन्त्र फुटबल छाप बाट प्रदेश सभा स...
बलिराम शुक्ला , पर्सागढि
पर्सागढिका चर्चित युवा तथा २०७९ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ को (क) मा स्वतन्त्र फुटबल छाप बाट प्रदेश सभा सदस्यमा चुनाव लडेका विनोद लामा रास्वपामा प्रवेश गरेका छन् ।
पर्सा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुलाई समर्थन जनाउँदै लामा रास्वामा प्रवेश गरेका हुन् ।
लामा,२०७९ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ को (क) मा स्वतन्त्र उम्मेदवार बनेर सम्मान जनक मत ल्याएका थिए । सोमबार पर्सागढी गरपालिका वडा नम्बर ४ बर्वाटाडीमा आयोजित रास्वपा उम्मेदवार कानुको चुनावी सम्पर्क कार्यालय उदघाटन कार्यक्रममा लामासंगै त्यहाँका अन्य दर्जनौ युवाहरुपनि रास्वपमा प्रवेश गरेका छन् ।
कार्यक्रममा रास्वपा उम्मेदवार कानुको हातबाट अबीरु टीका लगाएर घण्टी बजाउदै रास्वपामा प्रवेश गरेका लामाले अब क्षेत्र देखि पुरै देसमा परिवर्तन र सुशासन एक मात्र पार्टी रास्वपा भएकाले आँफुले रास्वपामा प्रवेश गरेको बताए । यस क्षेत्रमा ईमान्दार एक युवा उम्मेदवार भएको हुनाले अब कानुलाई जिताउन आफू दत्तचित भएर लाग्ने बताउनु भयो ।
रास्वपामा लामाको प्रबेसले पर्सा २ मा थप बल पुगेकाे र आफू जित्ने पक्का भएको बताउनुभयो ।

COMMENTS