$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पेट्रोल किन्न पुगेका दुर्ई जना नक्कली नोटसहित पक्राउ

रौतहट, १ फागुन । रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीले नेपाली एक हजार दरका १४ थान नक्कली नोटसहित बृ...

रौतहट, १ फागुन । रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले नेपाली एक हजार दरका १४ थान नक्कली नोटसहित बृन्दावन २ विश्रामपुरका ३२ वर्षीय दिनेश पटेल र सर्लाहीको बरहथवा नगरपालिका १ का ३० वर्षीय विवेक प्रसाद यादवलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीवार अपराह्न करिब ३ बजे वृन्दावन नगरपालिका १ विश्रामपुर बजारस्थित विशाल किराना पसलमा पेट्रोल किन्न पुगेका दुर्ई जनाले नक्कली नोट प्रयोग गर्न खोजेपछि घटना सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पसल सञ्चालकले दिएको नोट शंकास्पद देखिएपछि प्रहरीलाई खबर गरेका थिए। उनीहरू बीआर ३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा आएका थिए।

त्यसपछि खटिएको प्रहरी टोलीले जाँच गर्दा पटेलको खल्तीबाट एक हजार दरका १२ थान र यादवले मोबाइल कभरभित्र लुकाएर राखेको एक हजार दरका दुर्ई थान गरी जम्मा १४ थान नक्कली नोट बरामद गरेको जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content