$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशमा स्थानीय तहमध्ये पर्सागढी नगरपालिका पहिलो स्थानमा

- बलिराम शुक्ला पर्सागढी, १ फागुन । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशमा स्थानीय ...

- बलिराम शुक्ला
पर्सागढी, १ फागुन । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशमा स्थानीय तह मध्य पर्सागढी नगरपालिका पहिलो स्थानमा परेको छ ।

उसले ७२.९९ अङ्क प्राप्त गरेर मधेशका स्थानीय तह मध्य पर्सागढी नगरपालिका पहिलो स्थानमा परेको  हो ।

१०० पूर्णाङ्कमध्ये पर्सागढीले ७२.९९ अङ्क प्राप्त गरेको छ, जुन अन्य सबै तहको तुलनामा सबैभन्दा बढी हो।

आयोगले स्थानीय तहहरूले गर्ने खर्च, राजस्व सङ्कलन, बजेट व्यवस्थापन, वित्तीय अनुशासन तथा सेवा प्रवाहलगायत १७ वटा सूचकका आधारमा मूल्यांकन गर्ने गर्दछ। सोही मूल्यांकनका आधारमा केन्द्र सरकारबाट पाउने समानीकरण अनुदानको परिमाणसमेत निर्धारण हुन्छ।

दोश्रोमा बाराको प्रसौनी गाउँपालिका ७०ं.२४ अङ्क प्राप्त गरेको छ । त्यसैगरि पर्साको पटेर्वा सुगौली ६७.९९ अङ्क सहित तेश्रो स्थानमा रहेको छ । रौतहटको गौर नगरपालिका ६६।१७ अङ्क सहित चौथो स्थानमा रहेको छ ।

सुरूङ्गा नगरपालिका ६५ .३८ अङ्क प्राप्त गरि पाँचौ स्थानमा रहेको छ भने बाराको परवानीपुर गाउँँपालिका ६५.१७ अङ्क प्राप्त गरि छैठौं स्थानमा रहेको छ ।

त्यस्तै पर्साको ठोरी गाउँँपालिका ६५.१७ अङ्क सहित सातौ स्थानमा रहेको छ ।

पर्सागढी नगरपालिका नगर प्रमुख गोकर्ण पाठकले आज एक बिज्ञप्ति निकाल्दै मूल्यांकनमा मधेस प्रदेशमै पहिलो भएकोमा प्रमुख प्रसासकिय अधिकृत, सम्पूर्ण विषयगत शाखाहरू, शैक्षिक सस्था, स्वास्थ्य शाखा, साथै नगरपालिकाभित्र रहेका सबै सेवा प्रदायक संस्थाहरू, नागरिक समाज, पत्रकार हरूलाई धन्यवादसहित कृतज्ञता प्रदान गरेका छन्।

प्रदेशमा पचास वटा स्थानीय तहले ५० अङ्क कटाउन सकेका छैनन ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content