पर्सागढि -५ पर्सा । नेकपा एमाले पर्सा क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवले आज पर्सागढी नगरपालिका–१ कोईलाभार र मनवामा घरदैलो ...
पर्सागढि -५ पर्सा । नेकपा एमाले पर्सा क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवले आज पर्सागढी नगरपालिका–१ कोईलाभार र मनवामा घरदैलो कार्यक्रम सम्पन्न गरेकाे छ ।
घरदैलो चुनावी अभियानलाई तीव्रता दिँदै उनले वडा नम्बर–१ का विभिन्न टोल–बस्तीमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट, छलफल तथा सझाव हरु लिएकी हुन्।
घरदैलो गर्नु पुर्ब स्थानीय धार्मिक स्थल कोईलाभार माईको दर्शन गरि स्थानीय बासिन्दा हरुको घरदैलोमा पुगि आफ्नो चुनाबी एजेन्डा र भाबी योजना बारे स्पष्ट पारेकि थिन ।
स्थानीय हरु संग भेटघाट गर्दै उनले आफू निर्बाचित भए लगतै शिक्षा , स्वास्थ्य र पुर्बधार लाई विशेष जाेड दिने बताउनुभयो ।
घरदैलो कार्यक्रममा स्थानीय नेता हरुको सहभागीता रहनुको साथै स्थानीय हरुको उत्साहजनक सहभागिता रहेको थियो ।

COMMENTS