पर्सागढी, ३ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा पुराना पार्टी परित्याग गरि नयाँ पार्टीमा प्रवेश गर्नेको ल...
पर्सागढी, ३ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा पुराना पार्टी परित्याग गरि नयाँ पार्टीमा प्रवेश गर्नेको लर्काे नै चलेको छ ।
पर्सागढी नगरपालिकामा दुर्ई दर्जन युवाहरू कांग्रेस पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्सागढी नगरपालिका सभापति कवि अर्यालको अध्यक्षतामा मनवा बजारमा भएको पार्टी प्रवेश कार्यक्रममा रास्वपाका नेता चन्द्रभुषण सिंहले युवाहरूलाई रास्वपामा प्रवेश गराएका हुन ।
पर्सागढी नगरपालिका वडा न –९ का नेपाली कांग्रेसका वडाध्यक्षका प्रत्यासी निरज चौधरी, युवा समाजसेवी रविशंकर दास चौधरी, रामाधारी यादब, मीन बहादुर भण्डारीलगायत दुई दर्जन युवाहरू पार्टीमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई नेता सिंहले पार्टीमा स्वागत गर्दै फागुन २१ गतेको निर्वाचन पश्चात देशमा बालेनको नेतृत्वमा सरकार बन्ने र सोही सरकारले देशमा सुशासन ल्याउने बताए ।

COMMENTS