पोखरिया, ५ फागुन । ठोरी गाउँपालिकाका महिलाहरू लाई अटो रिक्सा चालक सम्बन्धी १० दिने तालिम सुरु भएको छ। ठोरी गाउँपालिकाको आयोजनामा तालिम सुरु...
पोखरिया, ५ फागुन । ठोरी गाउँपालिकाका महिलाहरू लाई अटो रिक्सा चालक सम्बन्धी १० दिने तालिम सुरु भएको छ।
ठोरी गाउँपालिकाको आयोजनामा तालिम सुरु भएको तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा उपाध्यक्ष गोकुली रेग्मी, कार्यपालिका सदस्य देबिमाया थिङ , गाउँपलिकाका योजना अधिकृत अर्जुन कुमार जिसी, सामाजिक बिकास अधिकृत धर्मराज थापा लगायतको उपस्थिति रहेको थियो ।३० जना महिलाहरुको सहभागिता रहेको तालिममा अटो चालकहरूले प्रशिक्षण दिइ रहनुभएको छ। कार्यक्रम सञ्चालन हेम चापागाईले गरेका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले ठोरीका एकल महिला लाई विशेष प्राथमिकतामा राखेर आत्मनिर्भर बनाउनका लागि र अन्य महिलाहरुलाई पनि जिविकोपार्जन गर्ने सीप प्रदान गर्ने सोचका साथ अटो तालिम दिइएको बताउनु भयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय ठोरीका ट्राफिक प्रहरीले ड्राइभिङ सम्बन्धि आधारभूत कुराहरू जानकारी गराउनु भएको थियो ।

COMMENTS