$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

वीरगंज–३२ टेढास्थित मनमिश्रा आधारभूत विद्यालयलाई कार्पेट सहयोग

वीरगंज, २७ माघ ।  वीरगंज–३२ टेढास्थित मनमिश्रा आधारभूत विद्यालयलाई उपकार सेवा नेपालले कार्पेट सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत ९८ जना बाल...

वीरगंज, २७ माघ ।  वीरगंज–३२ टेढास्थित मनमिश्रा आधारभूत विद्यालयलाई उपकार सेवा नेपालले कार्पेट सहयोग गरेको छ ।
विद्यालयमा अध्ययनरत ९८ जना बालविकास तहका विद्यार्थीहरूलाई लक्षित गर्दै कक्षाकोठामा बस्ने सुविधाका लागि कार्पेट हस्तान्तरण गरिएको हो ।
भुइँमै बसेर अध्ययन गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै विद्यालयका दुर्ई वटा कक्षाकोठाको भुइँमा ६३० स्क्वायर फिट क्षेत्रफल बराबरका कार्पेट ओछ्याइएका हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम साह, उपकार सेवा नेपालका अध्यक्ष बिद्या कुमारी सरावगी, संरक्षक पदमा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू लगायतको सहभागिता थियो ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content