बलिराम शुक्ला पर्सागढि-६-पर्सा । पर्सागढि नगरपालिका जसपा नेपाल बाट मेयर पदका उम्मेदवारका प्रत्यासी सुरज मानन्धर सहितका नेता हरु नेपाली क...
बलिराम शुक्ला
पर्सागढि-६-पर्सा ।
पर्सागढि नगरपालिका जसपा नेपाल बाट मेयर पदका उम्मेदवारका प्रत्यासी सुरज मानन्धर सहितका नेता हरु नेपाली काङ्ग्रेस पार्टीमा प्रबेस गरेका छन । जनकपुरमा बुधबार आयोजित नेपाली काङ्ग्रेसको प्रतिज्ञा सभामा मानन्धर सहितका नेता हरु प्रबेस गरेका हुन ।
पर्सा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार अजयकुमार चौरसियालाई समर्थन जनाउँदै मानन्धरसहितका जसपा नेपाल पर्सागढिका नेता हरु कांग्रेसमा प्रवेश गरेका हुन् । मानन्धर २०७९ को स्थानीय तह निर्वाचनमा जसपा नेपालका तर्फबाट मेयरका प्रत्यासि थिए ।
पर्सागढि नगरपालिका बाट काङ्ग्रेसमा प्रबेस गर्ने हरुमा पर्सागढि नगरपालिका वडा न ४ का वडा अध्यक्ष शेख खुर्साेद रहेका छन उनी जसपा नेपाल बाट हालका निर्बाचित वडा अध्यक्ष हुन् । तेसै गरि पर्सागढि नगरपालिका वडा न १ का प्रत्यासी बिकास दास सोही पालिका वडा न २ का प्रत्यासी मदन चौधरी जसपाका नेता रामकिसोर चौधरी , मङ्गल लामा लगायत रहेका छन ।
कार्यक्रममा उनिहरुलाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसिया लगायतकाले जनकपुरमा खादा लगाएर पार्टीमा स्वागत गरे ।
पर्सागढि नगरपालिकामा मानन्धर सहितका जसपा नेपालका नेता हरुको प्रबेसले पर्सा क्षेत्र न २ का उम्मेदवार अजय कुमार चौरसिया लाई थप बल पुग्ने अनुमान गरिएको छ ।

COMMENTS