Menu

भरुवा बन्दूकसहित पर्सागढीबाट एकजना पक्राउ

News Desk |
January 23, 2026
Featured


वीरगंज, ९ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले भरूवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको जनाएको छ । 

माघ ८ गते राति ९ः४७ बजेको समयमा जिल्ला पर्सा, पर्सागढी नगरपालिका वडा नं. १ स्थित कोईलाभार गाउँमा झै–झगडा भइरहेको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरी टोलीले  पर्सागढी नगरपालिका वडा नं.१ बस्ने वर्ष ३८ को जय नारायण खवासले मादक पदार्थ सेवन गरी हो–हल्ला तथा स्थानीय व्यक्तिहरूलाई गाली गलौज गरिरहेको अवस्थामा लाइसेन्स नभएको भरूवा बन्दुक एक थान र १३ राउन्ड गोली बरामद भएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नाउब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् । 


यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3