$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

वीरगंज युवा समाजद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

वीरगंज, ९ माघ । वीरगंज युवा समाजले क्यान्सर पीडित एकजना व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । मोरङ्ग जिल्ला, उर्लावारी नगरपालिका, अठीयावारी –८ न...

वीरगंज, ९ माघ । वीरगंज युवा समाजले क्यान्सर पीडित एकजना व्यक्तिलाई आर्थिक सहयोग गरेको छ ।

मोरङ्ग जिल्ला, उर्लावारी नगरपालिका, अठीयावारी –८ निवासी क्यान्सर पीडित बीर बहादुर धिमाल आन्द्राको क्यान्सरबाट ग्रसित छन्, उनको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।

वीरगंजबाट समाजका अध्यक्ष संजीव थापा, रकम सङ्कलनका संयोजक बिनोद धिमाल, सदस्यहरू रोशन गुप्ता, मनोज गुप्ता र सुशील सिंह सहितका टोली भरतपुर महानगरपालिका–७ अवस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगी क्यान्सर पीडितलाई नगद रू. ५५ हजार रुपियाँ हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष थापाले उपचार अभावमा आर्थिक संकट झेलिरहेका पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले यो सानो सहयोग गरिएको बताए । उनले हाम्रो सानो प्रयासले कसैको ज्यान जोगिन्छ भने त्यो नै सबैभन्दा ठूलो धर्म हो । आगामी दिनमा पनि असहाय र विपन्न वर्गका लागि हाम्रो अभियान जारी रहने बताए ।

कार्यक्रम संयोजक बिनोद धिमालले सम्पूर्ण सहयोगी हाथहरूलाई देखाएको यो मानवीयता प्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भोगिरहेका पीडित परिवारले वीरगंज युवा समाजलाई मृत्युसँग लडिरहेका एक क्यान्सर पीडितका लागि आशाको किरण बनेर उभिएकोमा आभार प्रकट गरेका छन् । साथै सम्भव भएसम्म सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेका छन् ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content