Menu

पर्सा क्षेत्र नम्बर–२ का स्वतन्त्र उम्मेदवार राजेश्वर साहले उम्मेदवारी फिर्ता लिए

News Desk |
January 23, 2026
Featured

कांग्रेसका आधिकारिक उम्मेदवारलाई सघाउने 

पर्सागढी, ०९ माघ । 

पर्सा क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार राजेश्वर साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रवार स्वतन्त्र उम्मेदवार साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । 

उम्मेदवारी फिर्ता लिने समयावधिभित्र स्वतन्त्र उम्मेदवार साहले निवेदन दिएर आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मधुसूदन आचार्यले बताए । 

अब निर्वाचन कार्यालयले सबै क्षेत्रको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ । 

सबै उम्मेदवारलाई आजै चुनाव चिन्ह प्रदान गरिने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । उम्मेदवारी फिर्ता लिएका स्वतन्त्र उम्मेदवार साहले आफू कांग्रेस समर्थक रहेको र समन्वय नहुँदा उम्मेदवारी दिएको बताउँदै अब कांग्रेसका आधिकारिक उम्मेदवारलाई सघाउने बताएका छन् ।

उम्मेदवारी फिर्ता लिने समयावधिभित्र स्वतन्त्र उम्मेदवार साहले निवेदन दिएर आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मधुसूदन आचार्यले बताए । 

अब निर्वाचन कार्यालयले सबै क्षेत्रको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ । 


यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3