$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पोखरियामा एमालेको चुनावी रणनीतिबारे छलफल

पोखरिया । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ को नेकपा एमालेको क्षेत्रीय कार्यकर्ता भेला पोखरिया नगरपालिकामा सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा न...

पोखरिया । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ को नेकपा एमालेको क्षेत्रीय कार्यकर्ता भेला पोखरिया नगरपालिकामा सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै आयोजना गरिएको  बैठकमा चुनावी रणनीति, संगठन सुदृढीकरण तथा पार्टीपंक्तिको प्रभावकारी परिचालन बारे छलफल गरिएको थियो।

बैठकमा नेकपा एमाले पर्सा–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रूपेश कुमार पाण्डेले विकास, सुशासन र अवसरको दृष्टिले देशकै नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले युवाको ऊर्जा, अनुभवको मार्गदर्शन र जनताको भरोसामा आधारित समावेशी विकासको खाका अघि सार्दै रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो।

क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष फर्मान मियाको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा केन्द्रीय सदस्य निर्मला देवकोटा, केन्द्रीय सल्लाहकार परिषद सदस्य शिव पटेल, मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, प्रदेश सांसद प्रमोद ज्यास्वाल,नगर प्रमुख प्रदुमन चौहान,सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवंत यादव,लगायत प्रदेश, जिल्ला, पालिका तहका पदाधिकारी तथा कार्यकर्ताहरू सहभागी थिए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content