$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

रौतहटमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा दुई युवाको मृत्यु

पोखरिया, ९ माघ । रौतहट जिल्लाको राजदेवी नगरपालिकामा शुक्रवार एकआपसमा दुई मोटरसाईकल ठोक्किदा दुर्ई जनाको मृत्युु भएको छ। गौर–पिपरा सडकखण्ड अन...


पोखरिया, ९ माघ । रौतहट जिल्लाको राजदेवी नगरपालिकामा शुक्रवार एकआपसमा दुई मोटरसाईकल ठोक्किदा दुर्ई जनाको मृत्युु भएको छ।

गौर–पिपरा सडकखण्ड अन्तर्गत पर्ने राजदेवी नगरपालिका–१ पत्थरा पोखरी अगाडि रहेका स्कुल नजिक दुर्ईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्ई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ११.४० बजेको समयमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा बिआर ३०ए एफ २३७० नम्बरको मोटरसाइकल चालक दुर्गाभगवती गाउँपालिका– २ निवासी अशोक महतो र प्र.०२–०३–०१८ प २३४६ नम्बरको मोटरसाइकल चालक राजदेवी नगरपालिका– २ निवासी राजेन्द्र महतोका २९ वर्षीय छोरा अरर्विन्द महतोको ज्यान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

अरविन्द महतोको घटनास्थलमै मृत्यु भयो भने गम्भीर घाइते अशोक महतोको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको डिएसपी विष्णु प्रदिप वस्यालले जानकारी दिए ।

प्रहरी निरीक्षक विश्वनाथ यादवको कमान्डमा ट्राफिक प्रहरी सहितको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिदै डिएसपी बस्यालले दुवै मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। दुबै मोटरसाईकल तीब्र गतिमा रहेको हुँदा अनियन्त्रित भएर एक आपसमा ठोक्किएको प्रहरीको भनाइ छ । 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content